27 तिनुहरुले मुख्य चेलाहरुकन ठुला सबाका अगाडि ढुकाया, र ठुला पुजारिले तिनुहरुकन स्होद्या,
उज्यालो हुन्या बित्तिकै यहुदिहरुका मुख्य अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरु जुम्मा भया। अनि इसुकन तिनुहरुको ठुलो सबामै ल्याया,
यहुदिहरुले पावलकन क्यान दोस लाया हुन भुन्न्या कुडा सेनापतिले थाँ पाउन्या इछ्या गर्या र छोडिदिया। अनि भोलिपल्ट तिनुले मुख्य पुजारिहरु र ठुलो सबाका स्हबै मान्ठहरुकन जुम्मा हुन्या आदेस दिया। पावलकन ल्हिइ स्हबैका अगाडि ढुकाया।
तिनुहरुले पत्तुरुस र युहन्नाकन सबाका अगाडि उभ्यायर स्होद्पुछ गर्या, “तुमिहरुले क्या सक्तिले या कैको नाउँमै यइथो काम गर्या हौ?”
यइ स्हुन्यापछि तिनुहरु ब्यानै उज्यालो हुन्याबेला मुन्दिरमै गयार मान्ठहरुकन सिकाउन लाग्या। तेइबेला ठुला पुजारि र तिनुस्हात हुन्याहरु खेडिया अनि इस्राएलिहरुका स्हबै ठुला सबाका अगुवाहरुकन घोइर्याया। तेइपछि मुख्य चेलाहरुकन झ्यालखानबाट ल्याउन मान्ठहरु पठाया।
तर ठुला सबाका गमलिएल नाउँ गर्या एक जुन फरिसि सबाको अगाडि उबिया। तिँ स्हबैले मान्या धर्मगुरु छिया। तिनुले मुख्य चेलाहरुकन एक छिन् बाइर जान्या आदेस दिया।
तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया।