26 यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।
तब धर्मगुरुहरु र मुख्य पुजारिहरुले तेइबेला इसुकन पक्डुन खोज्या। क्यानभुन्या तिनुहरुकन थाँ छियो कि यइ उखान तिनुहरुकै बिरोदमै भुन्न्याछिया तर तिनुहरु मान्ठहरु स्हात भेइ मान्ना छिया।
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
अनि मुख्य पुजारिहरु र धर्मगुरुहरुले इसुकन क्यागरि मारौं भुनि मौका खोज्या छिया, तर तिनुहरु मान्ठदेखि भेइ मान्दाछिया।
तेइले मुख्य पुजारिहरु र मुन्दिरका चौकिदार्या हाकिमति गइ इसुकन कस्हरि पक्डन्या भुनि स्हल्ला गर्यो।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
तर परमेसोरकन बिसास नगन्न्यामद्दि कोइले पुनि तिनुहरुस्हात मिल्न्या आँट गर्यानुन्, तर पुनि मान्ठहरुले तिनुहरुकन मान गद्दाछिया।
तर सिपाइहरुले झ्यालखानमै मुख्य चेलाहरुकन भेटायानुन् र फर्कि आयार यइथो रैबार दिया,
मुन्दिरका चौकिदार्याको कप्तान र मुख्य पुजारिहरुले यइ खबर स्हुन्यापछि, यिँ स्हबै क्या हुन्या हो भुनि तिनुहरु मुख्य चेलाहरुको बार्यामै अलमलमै पड्या।
तर तेइबेला एकजुना मान्ठ आयोर भुन्यो, “हेर, तुमिहरुले जो मान्ठहरुकन झ्यालखानमै राख्याछियौं तिनुहरु मुन्दिरमै ढुकेर मान्ठहरुकन सिच्छ्या दिनैछुन्।”