25 तर तेइबेला एकजुना मान्ठ आयोर भुन्यो, “हेर, तुमिहरुले जो मान्ठहरुकन झ्यालखानमै राख्याछियौं तिनुहरु मुन्दिरमै ढुकेर मान्ठहरुकन सिच्छ्या दिनैछुन्।”
एक दिन पत्तुरुस र युहन्ना दिउँस तिन बज्या प्रार्थना गन्न्या सुमयमै मुन्दिरतिर जानैछिया।
मुन्दिरका चौकिदार्याको कप्तान र मुख्य पुजारिहरुले यइ खबर स्हुन्यापछि, यिँ स्हबै क्या हुन्या हो भुनि तिनुहरु मुख्य चेलाहरुको बार्यामै अलमलमै पड्या।
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।