24 मुन्दिरका चौकिदार्याको कप्तान र मुख्य पुजारिहरुले यइ खबर स्हुन्यापछि, यिँ स्हबै क्या हुन्या हो भुनि तिनुहरु मुख्य चेलाहरुको बार्यामै अलमलमै पड्या।
तेइले मुख्य पुजारिहरु र मुन्दिरका चौकिदार्या हाकिमति गइ इसुकन कस्हरि पक्डन्या भुनि स्हल्ला गर्यो।
अनि इसुकन पक्डुन आया मुख्य पुजारि, मुन्दिरका चौकिदार्या हाकिम र यहुदि अगुवाहरुकन भुन्या, “क्या मु डाँका हुँ? तुमिहरुले लठ्ठि र तर्बार ल्याइ पक्डुन आयौ?
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”
पत्तुरुस र युहन्ना मान्ठहरुस्हात कुडाकानि गद्दैछिया, अनि पुजारिहरु, मुन्दिरका चौकिदार्याका कप्तान र सदुकिहरु ताँइ आया।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
“हामिले झ्यालखानमै ताल थारिम बदिल्लो गरि लाया र पाल्याहरु धेलाहरुमै ढुक्या देख्यौ, तर धेला उगाड्डा त हामिले भित्त कैकनै फेला पाड्यानौं!”
तर तेइबेला एकजुना मान्ठ आयोर भुन्यो, “हेर, तुमिहरुले जो मान्ठहरुकन झ्यालखानमै राख्याछियौं तिनुहरु मुन्दिरमै ढुकेर मान्ठहरुकन सिच्छ्या दिनैछुन्।”
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।