22 तर सिपाइहरुले झ्यालखानमै मुख्य चेलाहरुकन भेटायानुन् र फर्कि आयार यइथो रैबार दिया,
अनि भोलि ब्याना भयापछि पत्तुरुसकन क्या भयो भुनि झ्यालखानको सिपाइहरुका बिचौनो ठुलो हल्ला खल्ला भयो।
“हामिले झ्यालखानमै ताल थारिम बदिल्लो गरि लाया र पाल्याहरु धेलाहरुमै ढुक्या देख्यौ, तर धेला उगाड्डा त हामिले भित्त कैकनै फेला पाड्यानौं!”
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।