प्रेरित 5:21 - जुम्ली21 यइ स्हुन्यापछि तिनुहरु ब्यानै उज्यालो हुन्याबेला मुन्दिरमै गयार मान्ठहरुकन सिकाउन लाग्या। तेइबेला ठुला पुजारि र तिनुस्हात हुन्याहरु खेडिया अनि इस्राएलिहरुका स्हबै ठुला सबाका अगुवाहरुकन घोइर्याया। तेइपछि मुख्य चेलाहरुकन झ्यालखानबाट ल्याउन मान्ठहरु पठाया। Faic an caibideil |