2 र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।
प्रभुमै बिसास गन्न्याहरु जति स्हबै बाद्दिनै जुम्मा हुन्छिया, र तिनुहरुका स्हबै चिज स्हाजा छिया।
बारनाबासले आम्नो जुमिन बेचेर ल्याया रुपियाँ मुख्य चेलाहरुकन जुम्मा दिया।
हननिया नाउँ भया एकजुना मान्ठ छियो, र तेइकि जोइको नाउँ सफिरा छियो, तिनुहरुले आम्नो नाप्नापा जग्गा बेच्या।
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
पत्तुरुसले सफिराकन स्होद्या, “मुकन भुन, तुमिहरुले जग्गा तेत्तिमै बेच्या होउ त?” अनि तेइले भुनि, “अँ, तेत्तिमै हो।”
क्यानभुन्या रुपियाँ पुइसाको लाल्चो गन्नु नै स्हबै किसिमका अराम्मा कुडाको जडो हो। पुइसाको लाल्चो मानि कोइ कोइ बिसासबाट अराम्मो बाटोमै लाग्याछुन्, र मथ्थै दुखले तिनुहरुका मुन पोल्या छुन्।