19 तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,
परमप्रभुका एक जुन सोर्गका रैबार्या धुप बाल्ल्या बेदिको दाइन्या तिर एक्कासि देखिया।
प्रभुका रैबार्या भेडिगलाति देखिया, र प्रभुको महिमाको उज्यालो तिनुका वरिपोरि चुम्क्यो, अनि तिनुले जात्तिगरि भेइ मान्या।
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”
तर परमेसोरको महिमा नगर्या हुनाले तेइबेलै प्रभुका एक सोर्गका रैबार्याले हेरोदकन हान्या र स्याउँ स्याउँ किडा पडेर मर्यो।
तेइबेलै एक्कासि ठुलो भुइँचालो आयो। तब झ्यालखानका जगहरु हल्याया, स्हबै धेला उग्ड्या र कैदिहरुकन बान्या स्हाङ्लाहरु फुक्या।
क्यानभुन्या मु परमेसोरको मान्ठ हुँ। मु तिनुको आराधना गद्दोछु। तिनुका एक रैबार्या आज रात मेरो काखति उबिया,
तेइपछि प्रभुका एकजुना सोर्गका रैबार्याले फिलिपकन भुन्या, “उठेर दच्छिनतिरको यरुसलेमबाट गाँजा जान्या रुखो ठौरको बाटोमै जा।”