18 र मुख्य चेलाहरुकन पक्ड्यार झ्यालखानमै हाल्दिया।
तर यि स्हबै कुडा हुन अग्यर मान्ठहरुले तुमिहरुकन पक्डन्याछुन्, सताउन्याछुन र तुमिहरुकन सबाघरमै ल्हि बदि लाउन्याछुन् र झ्यालखाना हाल्याछुन्। अनि तुमिहरुले मुकन पछ्याया हुनाले तुमिहरुकन राजाहरु र सासकहरुका मुखति पिरउन्याछन।
तब तिनुहरुले पत्तुरुस र युहन्नाकन पक्ड्या, र भोलिपल्टस्हम्म थुनि राख्या, क्यानकि तेइबेला रात पडिस्हक्या छियो।
तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।