17 ठुला पुजारिहरु र तिनुहरुका सदुकि स्हात्याहरुले मुख्य चेलाहरुकन जात्ति झोक मान्न लाग्या।
यिँ मान्ठहरुकन देखि यहुदि अगुवाले पावल र बारनाबासकन रिस मान्न लाग्या। पावलले भुन्या कुडाको बिरोद गद्दै गाल गर्या।
तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्सार खतना गन्नै पड्छ र तिनुहरुले मोसाको अइन मान्नै पड्छ।”
तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या।
परमप्रभुको बिरुद्दमै र उनुले छान्या ख्रिस्टका बिरुद्दमै धत्तिका राजाहरु उठ्या, र सासन गन्न्याहरु स्हबै जुम्मा भया।’
ठुला पुजारि हन्नास, कैयाफा, युहन्ना, अलेक्जेन्डर र ठुला पुजारिका झान पुनि ताँइ आया छिया।
यरुसलेम ओरिपोरि सहरहरुबाट पुनि मथ्थै मान्ठहरुले मुदौराहरु र नराम्मा आत्माले दुख दियाहरुकन ल्यायर आउन्छिया र तिँ स्हबै भलो हुन्छिया।
“याकुबका छोरा योसेफकन अरु दाजुभाइहरुले झोक मान्यार तेइकन मिस्रदेसमै बेचिदिया। तर परमेसोर तेइस्हातै छिया।