Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 5:16 - जुम्‍ली

16 यरुसलेम ओरिपोरि सहरहरुबाट पुनि मथ्‍थै मान्‍ठहरुले मुदौराहरु र नराम्‍मा आत्‍माले दुख दियाहरुकन ल्‍यायर आउन्‍छिया र तिँ स्‍हबै भलो हुन्‍छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 5:16
16 Iomraidhean Croise  

एक दिन इसु मान्‍ठहरुकन अत्‍तोदिदै छिया। गालिल र यहुदियाका स्‍हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्‍या छिया। परमप्रभुको भलो गन्‍न्‍या सक्‍ति इसु स्‍हात छियो।


इसुको बचन स्‍हुन्‍न र आम्‍नो कैठहरुबाट भलो हुन आया छिया। ताँइ भुत लागेर दुख पाया मान्‍ठहरु पुनि भला भया।


तर यइ थाँ पायार मस्‍तै मान्‍ठहरु इसुका पछि पछि लाग्‍या। उनुले तिनुहरुकन स्‍हुम्‍मान गर्‍या र परमेसोरका राज्‍यको बारेमै स्‍हुनाया, र जै जैकन भलो हुन खाँचो छियो तिनुहरुकन भलो गर्‍या।


र भलो गन्‍ना निम्‍ति तुमिले आम्‍नो सक्‍ति देउ, र आम्‍ना पबित्‍त सेबक इसुको नाउँबाट चिनारि र अचुम्‍मका कामहरु होउन्।”


न्‍यास्‍हम्‍म कि मान्‍ठहरुले स्‍हडक स्‍हडकमै मुदौराहरुकन ल्‍याया, र पत्‍तुरुस आउँदा तिनुको छाइल मात्‍तै तिनुहरुमद्‌दि कोइ कोइमाथि पडोस् भुनि ओछ्‌यानमै स्‍याइ राख्‍याछिया।


ठुला पुजारिहरु र तिनुहरुका सदुकि स्‍हात्‍याहरुले मुख्‍य चेलाहरुकन जात्‍ति झोक मान्‍न लाग्‍या।


Lean sinn:

Sanasan


Sanasan