13 तर परमेसोरकन बिसास नगन्न्यामद्दि कोइले पुनि तिनुहरुस्हात मिल्न्या आँट गर्यानुन्, तर पुनि मान्ठहरुले तिनुहरुकन मान गद्दाछिया।
तर तिनुहरुले इसुकन मार्न्या केइ उपाय भेटायानुन्, क्यानभुन्या स्हबै मान्ठहरु उनुको कुडा स्हुन्न्या इच्छा गद्दा छिया।
यि कुडा एफिससमै बैन्या यहुदि र अरु मान्ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्या, र प्रभु इसुको नाउँमै गुनगान गर्या।
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।
यइ कुडा स्हुनेर हननिया भुइमै ढल्यो र तेइको परान गयो। यइ स्हुन्न्याहरु स्हबैले भेइमान्या।