तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्थै दिनस्हम्म बस्या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्मका चिनारिहरु र काम गन्न्या सक्ति दियर तिनुहरुले बोल्या दयाको रैबार स्हाँचो हो भुनि देखाइ दिया।
तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।