1 हननिया नाउँ भया एकजुना मान्ठ छियो, र तेइकि जोइको नाउँ सफिरा छियो, तिनुहरुले आम्नो नाप्नापा जग्गा बेच्या।
बारनाबासले आम्नो जुमिन बेचेर ल्याया रुपियाँ मुख्य चेलाहरुकन जुम्मा दिया।
र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।
स्हाउका घर सुन र चाँदिका भाँडाहरु मात्तै हुनैनन्, तर काठा र माटाका पुनि हुन्छुन्। कोइ मान गन्न र कोइ मान नहुन्या कामका लेखि हुन्छुन्।