9 आज हामिले एकजुना कुज्याकन निको गर्या बार्यामै तेइ क्यागरि भलो भयो भुनि स्होद्छौ भुन्या,
तर यइको बार्यामै मोइले मेरा राजाकन लेख्न्या मुख्य कुडा केइनाइ। यइबिअ मोइले यइकन तुमिहरुका अगाडि, र खास गरेर, हे राजा अग्रिपास, तुम्मो अगाडि ल्यायाछु। र हामिले यइको जाँच गर्यापछि सायद मोइले केइ लेख्न्या कुडा पाउन्याछु।
तब पत्तुरुसले कुज्याको दाइन्या हात स्हुमात्या र तेइकन उठाया, र तुरुन्तै तेइखा खुट्टाहरु र घुँडा मुडामै तागत आयो।