8 तब पबित्त आत्माले भरियार पत्तुरुसले तिनुहरुकन भुन्या, “मान्ठहरुका सासन गन्न्या र अगुवाहरु हौ,
अनि मरियमले जदेउ भुन्या एलिसिबाले स्हुन्ना बित्तिकै तिनुका कोखौदो भाउ खेल्यो, र एलिसिबा पबित्त आत्माले भरिन्,
तब पिलातसले मुख्य पुजाहारिहरु, सासन गन्न्याहरु र मान्ठहरुकन जुम्मा गर्या।
अनि साउलको नाउँ पावल पुनि हो, पबित्त आत्माले भरिकन एलुमासकन हेर्या हेर्याइ गर्या,
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
भोलिपल्ट तिनुहरुका मुख्य पुजारिहरु, धर्मगुरुहरु र अगुवाहरु यरुसलेममै जुम्मा भया।
तिनुहरुले पत्तुरुस र युहन्नाकन सबाका अगाडि उभ्यायर स्होद्पुछ गर्या, “तुमिहरुले क्या सक्तिले या कैको नाउँमै यइथो काम गर्या हौ?”
तर स्तिफनस पबित्त आत्माले भरिकन सोर्गतिर यकोरो हेरिरयो, अनि परमेसोरबाट आउन्या महिमा, र इसुकन परमेसोरको दाइन्यापट्टि उबिया देख्या।