7 तिनुहरुले पत्तुरुस र युहन्नाकन सबाका अगाडि उभ्यायर स्होद्पुछ गर्या, “तुमिहरुले क्या सक्तिले या कैको नाउँमै यइथो काम गर्या हौ?”
तब तिनुहरुले इसुकन स्होद्या, “क्या हकले तुमि यिँ कामहरु गद्दाछौ? यिँ काम गन्न्या हक तुमिकन कोइले दियो?”
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
ठुला पुजारि हन्नास, कैयाफा, युहन्ना, अलेक्जेन्डर र ठुला पुजारिका झान पुनि ताँइ आया छिया।
तब पबित्त आत्माले भरियार पत्तुरुसले तिनुहरुकन भुन्या, “मान्ठहरुका सासन गन्न्या र अगुवाहरु हौ,
तब सबाका मान्ठहरुले गमलिएलले स्हुम्जाया कुडा मान्या। अनि तिनुहरुले मुख्य चेलाहरुकन भित्त घोइर्यायर कुट्न लाया, र इसुको नाउँमै कैले नबोल्नु भुन्न्या आग्या दिइ तिनुहरुकन छोडिदिया।