6 ठुला पुजारि हन्नास, कैयाफा, युहन्ना, अलेक्जेन्डर र ठुला पुजारिका झान पुनि ताँइ आया छिया।
स्हबै भुन्दा ठुला पुजारिहरु हन्नास र कैयाफा भया बेला रुखो ठाउँमै परमेसोरको बचन जकरियाका छोरा युहन्नाति आयो।
तिनुहरुले पत्तुरुस र युहन्नाकन सबाका अगाडि उभ्यायर स्होद्पुछ गर्या, “तुमिहरुले क्या सक्तिले या कैको नाउँमै यइथो काम गर्या हौ?”
यइ स्हुन्यापछि तिनुहरु ब्यानै उज्यालो हुन्याबेला मुन्दिरमै गयार मान्ठहरुकन सिकाउन लाग्या। तेइबेला ठुला पुजारि र तिनुस्हात हुन्याहरु खेडिया अनि इस्राएलिहरुका स्हबै ठुला सबाका अगुवाहरुकन घोइर्याया। तेइपछि मुख्य चेलाहरुकन झ्यालखानबाट ल्याउन मान्ठहरु पठाया।