5 भोलिपल्ट तिनुहरुका मुख्य पुजारिहरु, धर्मगुरुहरु र अगुवाहरु यरुसलेममै जुम्मा भया।
ब्याना हुना बित्तिकै मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरु, अनि ठुला सबाका सदस्याहरुले आपु आपु स्हल्ला गरि इसुकन बाँनेर ल्हिइ पिलातसति स्हुम्पिया।
एक दिन इसुले मान्ठहरुकन परमेसोरको मुन्दिरमै अत्तोदिदै, र परमेसोरको राम्मो रैबार स्हुनाउदै छिया, तेइबेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,
उज्यालो हुन्या बित्तिकै यहुदिहरुका मुख्य अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरु जुम्मा भया। अनि इसुकन तिनुहरुको ठुलो सबामै ल्याया,
तब पिलातसले मुख्य पुजाहारिहरु, सासन गन्न्याहरु र मान्ठहरुकन जुम्मा गर्या।
तर हाम्मा मुख्य पुजारिहरुले उनुकन मार्नका निम्ति रोमि सासन गन्न्याहरुति स्हुम्पिदिया, र तिनुहरुले उनुकन क्रुसमै टाँग्या।
तब पबित्त आत्माले भरियार पत्तुरुसले तिनुहरुकन भुन्या, “मान्ठहरुका सासन गन्न्या र अगुवाहरु हौ,
तर ठुला सबाका गमलिएल नाउँ गर्या एक जुन फरिसि सबाको अगाडि उबिया। तिँ स्हबैले मान्या धर्मगुरु छिया। तिनुले मुख्य चेलाहरुकन एक छिन् बाइर जान्या आदेस दिया।
तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया।