4 तर तिँ दुइ मुख्य चेलाहरुको राम्मो रैबार स्हुन्न्याहरुमद्दि मथ्थैले इसुमै बिसास गर्या, र बिसास गन्न्या लोग्न्याहरु थपियार लगभग पाँच हजार पुग्या।
तब मथ्थैले पत्तुरुसका कुडाकन बिसास गर्या र तिनुहरुले बप्तिस्मा ल्हिया, तेइ दिन लगभग तिन हजार मान्ठहरु तिनुहरुस्हात थपिया।
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
पावलले भुन्या कुडा कोइ कोइले बिसास गर्या, कोइले गर्यानुन्।