36 लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।
जब्दियाका छोरा याकुब र तिनुका भाइ युहन्ना, तिनुहरुकन इसुले बोअनर्गेस या गर्जनका छोराहरु भुन्न्या नाउँ दिया।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
बारनाबास र साउल आम्नो काम स्हकेर यरुसलेमबाट फर्क्या। अनि तिनुहरुले मर्कुस भुनिन्या युहन्नाकन पुनि स्हातै ल्हिया।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
तब मोसाले दिया अइन र परमेसोरका रैबार्याले लेख्या किताब पडिस्हक्यापछि सबाघरका सासन गन्न्याहरुले पावल र बारनाबासकन डाकि भुन्या, “या भाइहरु हौ, तुमिहरुस्हात मान्ठहरुका निम्ति आँट दिन्या बचन केइ छ भुन्या भुन।”
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
पबित्त आत्माले पठाइया बारनाबास र साउल एन्टिओखिया सहरबाट सिलुकिया सहरमै गया। ताँइबाट पुनि पानिझाँज चडेर साइप्रसतिर गया।
यइ स्हुन्यार सबाका स्हबै मान्ठहरु छुबुक्क लाग्या, अनि पावल र बारनाबासले अरु जातिहरुका बिचौनो परमेसोरले गर्या अचुम्मका कामहरु र चिनारिहरुका बार्यामै स्हुनाउँदा स्हबैले ध्यान दियर स्हुन्या।
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
बारनाबासले मर्कुस भुनिन्या युहन्नाकन आपुस्हातै ल्हिन्या इच्छ्या गर्या।
यइ कुडामै पावल र बारनाबासको मुन मिल्योन र दुबै जुना छुटिया, अनि बारनाबासले मर्कुसकन ल्हिइ पानिझाँज चडेर साइप्रसतिर गया।
हामिस्हात कैसरियाका कोइ कोइ बिसासि पुनि गया, र तिनुहरुले हामिकन साइप्रसका एक जुना पुराना बिसासि मनासोन भुन्न्या मान्ठका घरमै ल्हिया। तिनुस्हात हामि बस्यौं।
जब साइप्रस टापु देखियो, तब हामि ताँइबाटै दाब्र्या पट्टि भैकन सिरियामै गयौं र टुरोस भुन्न्या ठौरमै ओल्यौं। क्यानभुन्या पानिझाँजमै ल्याया मालसामान ताँइ उतार्नु पड्न्या छियो।
ताँइबाट पानिझाँज फेरि समुन्द्रतिर लाग्यो, र बयाल चल्या हुनाले हामि साइप्रस टापुको आड लागिकन गयौं।
तर बारनाबासले साउलकन ल्हि मुख्य चेलाहरुति गया। अनि साउलले बाटामै प्रभुकन देख्या, प्रभु तिनुस्हात बोल्या र तिनुले दमस्कसमै इसुका नाउँमै आँटगरि बोल्या स्हबै कुडा बारनाबासले चेलाहरुकन भुन्दिया।