35 र मुख्य चेलाहरुकन जुम्मा लाउन्छिया, र जै जैकन ज्या ज्या कुडाको खाँचो पड्डो छियो, तेइ स्हबैकन बाँडि दिन्छिया।
तिनुहरुले आम्ना जग्गा जुमिन र चिजबिज बेचिकन जै जैकन खाँचो पड्डो छियो तिँ स्हबै तिनुहरुकन बाँडिदिन्छिया।
अनि पत्तुरुसले भुन्या, “मु स्हात सुन चाँदि नाइ। तर ज्या मु स्हात छ, तेइ तोकन दिन्छु। नासरतका इसु ख्रिस्टको नाउँमै उठ र हँड्!”
बारनाबासले आम्नो जुमिन बेचेर ल्याया रुपियाँ मुख्य चेलाहरुकन जुम्मा दिया।
र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।