34 तिनुहरुमद्दि कैकनै केइ कुडाको खाँचो पड्डैन छियो, क्यानकि जति जुना जग्गा जुमिन या घरका मालिक छिया, तिनुहरुले तिँ बेचेर तेइको मोल ल्याउन्छिया,
इसुले तेइकन हेर्या, र माया गरि भुन्या, “तुमिकन अज एक कुडाको अपुग छ। जाउ, र तुम्मा ज्या जति चिज छुन् बेच र नागाहरुकन देउ, तब तुमिकन सोर्गमै धुन मिल्ल्याछ। अनि आइ मेरो पछि लाग।”
तुमिहरुको सुम्पति बेचि नागाकन दान गर। आम्नो निम्ति नफाट्न्या थैलाहरु बुनाउ। सोर्गमै कैले ननेठिन्या धुन खेडि राख। ताँइ चोद्दैनुन् र किडा पुनि लाग्दैनुन्।
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
तिनुहरुले आम्ना जग्गा जुमिन र चिजबिज बेचिकन जै जैकन खाँचो पड्डो छियो तिँ स्हबै तिनुहरुकन बाँडिदिन्छिया।
बारनाबासले आम्नो जुमिन बेचेर ल्याया रुपियाँ मुख्य चेलाहरुकन जुम्मा दिया।
यइबिअ हाम्मो ज्युँउन्या तरिकामै अरु मान्ठहरुबाट मान पाउन स्हक, र कैकै भर नपड्या।
यइथैगरि तिनुहरुले पछि आम्नो स्हाँचो जिबनमै काम लागन्या धुनस्हुम्पति जुम्मा गरुन् र तिनुहरुले स्हाँचो जिबन जगाइ राख्न स्हक्न्याछुन्।