33 मुख्य चेलाहरुले ठुलो सक्ति पायर प्रभु इसु मर्याबाट ज्युँदिया हुन् भुनि स्हाँचि दिन्छिया र परमेसोरले तिनुहरु स्हबैकन मथ्थै असिपात दिन्छिया।
अनि तिँ चेलाहरु गयार स्हबै ठौरमै प्रचार गर्या। प्रभुले तिनुहरु स्हात काम गरिरया, र तिनुहरुले प्रचार गर्या कुडाकन अचुम्मका कामबाट स्हाँचो ठराइदिया। आमेन।]
इसुले परमेसोरको अनुग्र र मान्ठको कृपा पायार हड र बुद्दिमै बड्डै बड्डै गया।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
र भलो गन्ना निम्ति तुमिले आम्नो सक्ति देउ, र आम्ना पबित्त सेबक इसुको नाउँबाट चिनारि र अचुम्मका कामहरु होउन्।”
क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ।