Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 4:32 - जुम्‍ली

32 प्रभुमै बिसास गन्‍न्‍याहरु स्‍हबै एकै हिर्दया र एकै आत्‍माका भयाछिया, र तिनुहरुमद्‍दि कोइले पुनि आम्‍नो धुन स्‍हुम्‍पतिको केइ चिज मेरो हो भुन्‍ना छियानुन्, तर तिनुहरुका स्‍हबै चिज स्‍हाजा छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 4:32
21 Iomraidhean Croise  

इसुकि आमा मरियम, अरु स्‍हैनिहरु र इसुका भाइहरु स्‍हबै जुना एकै मुनका भैकन बाद्‍दिनै प्रार्थना गद्‌दाछिया।


पेन्‍तिकोस भुन्‍न्‍या यहुदिहरुले मनाउन्‍या त्‍युबारको दिनमै इसुकन बिसास गन्‍न्‍याहरु स्‍हबै एकै ठौरमै जुम्‍मा भयाछिया।


मुख्‍य चेलाहरुले मथ्‍थै चिनारिहरु र अचुम्‍मका कामहरु मान्‍ठहरुका म्‍हाँजौनो गद्‍दै छिया र तिनुहरु स्‍हबै सोलोमन नाउँका दलानमै एकै मुनका भइ जुम्‍मा हुन्‍छिया।


Lean sinn:

Sanasan


Sanasan