31 तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्थै दिनस्हम्म बस्या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्मका चिनारिहरु र काम गन्न्या सक्ति दियर तिनुहरुले बोल्या दयाको रैबार स्हाँचो हो भुनि देखाइ दिया।
पेन्तिकोस भुन्न्या यहुदिहरुले मनाउन्या त्युबारको दिनमै इसुकन बिसास गन्न्याहरु स्हबै एकै ठौरमै जुम्मा भयाछिया।
अनि सोर्गबाट एक्कासि एक ठुलो बतास जैथै डाको आयो, र तिनुहरु बस्या पुरै घर घुन्कियो।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
हे प्रभु, अब तिनुहरुले दिया धुम्किमाथि ध्यान गर, र तुम्मा सेबककन पुरा हिक्मतले तुम्मो बचन बोल्ल्या सक्ति देउ,