3 तब तिनुहरुले पत्तुरुस र युहन्नाकन पक्ड्या, र भोलिपल्टस्हम्म थुनि राख्या, क्यानकि तेइबेला रात पडिस्हक्या छियो।
अनि इसुकन पक्डुन आया मुख्य पुजारि, मुन्दिरका चौकिदार्या हाकिम र यहुदि अगुवाहरुकन भुन्या, “क्या मु डाँका हुँ? तुमिहरुले लठ्ठि र तर्बार ल्याइ पक्डुन आयौ?
अनि मुन्दिरका चौकिदार्याहरुले इसुकन पक्डेर ठुला पुजारिका घरमै ल्हिया। अनि पत्तुरुस टाडैबाट उनुको पछडि पछाडि गया।
र मुख्य चेलाहरुकन पक्ड्यार झ्यालखानमै हाल्दिया।
तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया।
तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।
साउलले प्रभु इसुकन मान्न्या लोग्न्या या स्हैनि जैकन फेला पाड्या पुनि तिनुहरुकन पग्डेर यरुसलेममै ल्याउन पाउँ भुनि दमस्कसमै भया यहुदि सबाघरका सासकहरुकन पत्तर लेखिदेउ भुनि पुर्जि माग्यो।