तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्थै दिनस्हम्म बस्या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्मका चिनारिहरु र काम गन्न्या सक्ति दियर तिनुहरुले बोल्या दयाको रैबार स्हाँचो हो भुनि देखाइ दिया।