28 तेइ गन्नाबिअ ज्या तुम्मो सक्तिबाट र तुम्मो इच्छ्या उन्सार अगाडिबाटै ठराइया छियो।
क्यानभुन्या मान्ठको छोरा त परमेसोरले ठराया उन्सार जानै पड्छ, तर धिक्कार तेइकन जोले मान्ठका छोराकन पक्डाइ दिन्छ।”
परमेसोरले गर्या पक्का योजना र पैलैदेखि थाँ भया उन्सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्ट मान्ठहरुका हातमै स्हुम्प्यौर क्रुसमै टाँगि मान्न लायौ।
ख्रिस्टले दुख पाउनु पड्छ भुनि परमेसोरले स्हबै आम्ना रैबार्याहरुबाट भुन्या कुडा इसुले यइथै गरि पुरा गर्या।