26 परमप्रभुको बिरुद्दमै र उनुले छान्या ख्रिस्टका बिरुद्दमै धत्तिका राजाहरु उठ्या, र सासन गन्न्याहरु स्हबै जुम्मा भया।’
“परमप्रभुको आत्मा मु माथि छ, क्यानभुन्या नागाकन राम्मो रैबार स्हुनाउन मुकन छानेर पठायाछुन्। थुनियाकन फुकाउन, कान्याहरुकन देख्न्या बुनाउन, हेला भया मान्ठहरुकन छुटाउन,
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।