25 तुमिले पबित्त आत्माबाट आम्ना सेबक हाम्मा पुर्खा दाउदका मुखबाट भुन्यौं, “‘परमेसोरकन बिसास नगन्न्या अरु जातिहरु क्यान झोकाया, क्यान मान्ठहरुले बेकारका कुडाहरुको बिचार गद्दाछुन्?
“दाजु भाइ हौ, इसुकन पक्डाउ गन्न्या मान्ठहरुको अगुवा यहुदाको बार्यामै दाउद राजाले पबित्त आत्माबाट धर्मसास्तरमै पैलै भुन्याछिया। यि कुडा पुरा हुनै पड्न्याछियो।
तर दाउद परमेसोरका रैबार्या छिया र तिनुका स्हुन्तानका एकजुना तिनुको राजगद्दिमै बैन्या छ भुन्न्या कुडा तिनुकन थाँ छियो। परमेसोरले तिनुस्हात यइ भाकल गर्याछिया।