24 जब तिनुहरुले यइ स्हुन्या, तब तिनुहरु एकै मुनका भैइ परमेसोरतिर आम्नो डाको गाडि भुन्या, “हे सर्बसक्तिमान प्रभु, तुमिले सोर्ग, धत्ति, समुन्द्र र ताँइमै भया स्हबै चिज बुनायौं।
“या दाजुभाइहरु हौं, तुमिहरु क्यान यइथो काम गद्दाछौं? हामि पुनि तुमिहरु जैथै सुख दुख गन्न्या मान्ठ हौं, हामि तुमिहरुकन परमेसोरले दिया रैबार स्हुनाउन आया हौं। यइथो नराम्मो काम छोडि सोर्ग र धत्ति, अनि ताँइ भया स्हबै चिज बुनाउन्या ज्युँदा परमेसोरकन मान्नु पड्छ।
अनि पावल र सिलास मद्दि राततिर प्रार्थना गद्दै परमेसोरको गाना गाउँनैछिया। र अरु कैदिहरुले स्हुनिरया छिया।
ताँइबाट छुट्यापछि पत्तुरुस र युहन्ना आम्ना बिसासि स्हात्याहरुति आया, र मुख्य पुजारिहरु र अगुवाहरुले भुन्या स्हबै कुडाहरु तिनुहरुकन भुन्दिया।