23 ताँइबाट छुट्यापछि पत्तुरुस र युहन्ना आम्ना बिसासि स्हात्याहरुति आया, र मुख्य पुजारिहरु र अगुवाहरुले भुन्या स्हबै कुडाहरु तिनुहरुकन भुन्दिया।
पावल र सिलास झ्यालखानबाट निस्क्यापछि लिडियाको घरमै गया, र ताँइ प्रभुकन बिसास गन्न्या दाजुभाइस्हात भेटगाट गर्या र तिनुहरुकन आँट दिइ छुट्या।
क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।
जब तिनुहरुले यइ स्हुन्या, तब तिनुहरु एकै मुनका भैइ परमेसोरतिर आम्नो डाको गाडि भुन्या, “हे सर्बसक्तिमान प्रभु, तुमिले सोर्ग, धत्ति, समुन्द्र र ताँइमै भया स्हबै चिज बुनायौं।