22 क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।
ताँइ एक स्हैनि छि तेइकन अठार बर्स्हदेखि भुतआत्मा लागेर कुम्र्या भयाइछि, र स्होज्जै हुन स्हक्तिछिन।
मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
ताँइबाट छुट्यापछि पत्तुरुस र युहन्ना आम्ना बिसासि स्हात्याहरुति आया, र मुख्य पुजारिहरु र अगुवाहरुले भुन्या स्हबै कुडाहरु तिनुहरुकन भुन्दिया।
ताँइ पत्तुरुसले एनियास नाउँ भया एकजुना मान्ठकन भेटाया, तेइ आठ बर्स्हदेखि कुज्या मुदौरु भइ ओच्छ्यानमै पडिरया छियो।