21 तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
इसुले यिँ कुडा भुनि स्हक्यापछि उनुका बिरोदिहरु लाजमै पड्या, तर उनुका स्हबै कामहरुमै मान्ठहरु खुसि भया।
तब धर्मगुरुहरु र मुख्य पुजारिहरुले तेइबेला इसुकन पक्डुन खोज्या। क्यानभुन्या तिनुहरुकन थाँ छियो कि यइ उखान तिनुहरुकै बिरोदमै भुन्न्याछिया तर तिनुहरु मान्ठहरु स्हात भेइ मान्ना छिया।
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
अनि मुख्य पुजारिहरु र धर्मगुरुहरुले इसुकन क्यागरि मारौं भुनि मौका खोज्या छिया, तर तिनुहरु मान्ठदेखि भेइ मान्दाछिया।
स्हबै जुनले अच्चुम्म मान्या, र तिनुहरुले परमेसोरको महिमा गर्या, र भेइमान्दै यइथो भुन्या, “आज हामिले अच्चुम्मका कुडा देख्यौ!”
तर यइ कुडा मान्ठहरुकन थाँ नहोस् भुनेर ‘फेरि इसुको नाउँमै कोइ मान्ठहरुस्हात नबोल्लु’ भुनि हामिले तिनुहरुकन चेताउनि दिनुपड्छ।”
क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।
तर परमेसोरकन बिसास नगन्न्यामद्दि कोइले पुनि तिनुहरुस्हात मिल्न्या आँट गर्यानुन्, तर पुनि मान्ठहरुले तिनुहरुकन मान गद्दाछिया।
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।
तब सबाका मान्ठहरुले गमलिएलले स्हुम्जाया कुडा मान्या। अनि तिनुहरुले मुख्य चेलाहरुकन भित्त घोइर्यायर कुट्न लाया, र इसुको नाउँमै कैले नबोल्नु भुन्न्या आग्या दिइ तिनुहरुकन छोडिदिया।