20 क्यानकि हामिले देख्या र स्हुन्या कुडाहरुमै हामि चुप्पलागि बैन स्हक्तैनौं।”
पैलैदेखि भया कुडा तिनुहरुले ज्या देख्याछिया तेइ तिनुले हामिकन स्हुनाया। यइथै गरि तिनुहरुले ज्या भुन्या, जो अरुहरुले यि कुडा लेख्या छुन्।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।
यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
क्यानकि स्हबै मान्ठहरुका अगाडि उनुका निम्ति तुमिले ज्या देख्यौ र ज्या स्हुन्यौं तेइ कुडाको स्हाँचि भैइ भुन्नु पड्न्याछ।
र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।
हामि यिँ स्हबै कुडाका स्हाँचि छौं, र पबित्त आत्मा पुनि स्हाँचि छुन्। परमेसोरले आम्ना आग्या मान्न्याहरुकन पबित्त आत्मा दियाछुन्।”