2 तिँ दुइ मुख्य चेलाहरुले इसु मर्याबाट ज्युँदियाछुन्, तेइबिअ अरु मर्या मान्ठहरु पुनि ज्युँदिन्छन् भुनि प्रचार गर्या हुनाले सदुकिहरु जात्ति झोकाया।
यिँ मान्ठहरुकन देखि यहुदि अगुवाले पावल र बारनाबासकन रिस मान्न लाग्या। पावलले भुन्या कुडाको बिरोद गद्दै गाल गर्या।
अनि इपिक्युरि र स्तोइकि दलका गुरुहरुले पावलस्हात खल गर्या। तिनुहरुमद्दि कोइ कोइले भुन्या, “यइ बक्बकेले क्या भुन्दोछ?” अरुहरुले पुनि भुन्या, “यइले त अरु नौला देउताको कुडा गद्दैछ!” क्यानभुन्या पावलले इसु मर्याबाट ज्युँदिया भुन्न्या कुडाको बार्यामै स्हुनाया छिया।
तेइबेला एफिससमै प्रभुले दिया मुक्ति पाउन्या बाटा बार्यामै माइमरि हल्ला खल्ला फिजियो।
तिनुहरुले मुकन एक कुडामै मात्तै दोस लाउन स्हक्न्याछुन। तेइ क्या हो भुन्या, ‘मर्या मान्ठ फेरि ज्युँदिन्याछुन् भुन्न्या बार्यामै मोइले तिनुहरुका म्हाँजौनो ढुकि कोक्काउँदै भुन्याँ छियाँ, आज तुम्मा साम्न्या यइको मुद्दा चलिरयाछ।’”
तिनुहरुले भुन्या छिया कि ख्रिस्टले दुख पाउनुपड्छ, र मर्याबाट ज्युँदो भैइ उठ्न्यामै पैलो हुन्याछुन् र इसुले आम्नो उज्यालो आम्ना जाति र परमेसोरकन नमान्या जातिका म्हाँजौनो देखाउन्या छुन्।”
परमेसोरले मर्याहरुकन ज्युँदो गद्दाछुन् भुन्न्या कुडा क्यान तुमिहरु कैकनै बिसास लाग्योन?
र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।
ठुला पुजारिहरु र तिनुहरुका सदुकि स्हात्याहरुले मुख्य चेलाहरुकन जात्ति झोक मान्न लाग्या।