19 तर पत्तुरुस र युहन्नाले तिनुहरुकन भुन्या, “परमेसोरले भुन्या कुडा मान्नु कि तुमिहरुले भुन्या कुडा मान्नु परमेसोरका अगाडि क्या ठिक हो? तुमिहरुले आपै बिचार गर।
अनि इसुले पत्तुरुस र युहन्नाकन यइथो भुनि पठाया, “गइकन हाम्मा निम्ति मुक्तिको त्युबारको भोज तयार गर।”
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
“हामिले तुमिहरुकन इसुको नाउँमै फेरि कैकनै सिच्छ्या नदिनु भुनि आग्या दियाछियौं, तर तुमिहरुले आम्ना सिच्छ्याले सारा यरुसलेम भरि फिँजाइ स्हक्यौ, र इसुकन मार्या दोस हामिकनै लाउन खोच्छौ।”
तर पत्तुरुस र अरु मुख्य चेलाहरुले भुन्या, “मान्ठहरुको भुन्दा परमेसोरको आग्या नै हामिले मान्नु पड्छ।
हाम्मा मुक्तिदिन्या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्मो र ग्रहन गरिन्या लाएकको छ।