17 तर यइ कुडा मान्ठहरुकन थाँ नहोस् भुनेर ‘फेरि इसुको नाउँमै कोइ मान्ठहरुस्हात नबोल्लु’ भुनि हामिले तिनुहरुकन चेताउनि दिनुपड्छ।”
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
मुन्दिरका चौकिदार्याको कप्तान र मुख्य पुजारिहरुले यइ खबर स्हुन्यापछि, यिँ स्हबै क्या हुन्या हो भुनि तिनुहरु मुख्य चेलाहरुको बार्यामै अलमलमै पड्या।
“हामिले तुमिहरुकन इसुको नाउँमै फेरि कैकनै सिच्छ्या नदिनु भुनि आग्या दियाछियौं, तर तुमिहरुले आम्ना सिच्छ्याले सारा यरुसलेम भरि फिँजाइ स्हक्यौ, र इसुकन मार्या दोस हामिकनै लाउन खोच्छौ।”
क्यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्तै स्हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्नु पड्डैन।