16 “अब यिँ दुइ मान्ठकन हामिले क्या गन्न्या? क्यानभुन्या यिनुहरुबाट एक अचुम्मको काम भयाछ भुन्न्या यरुसलेमका जुम्मै मान्ठहरुकन थाँ भैइस्हक्याछ, र हामि यइ हैन भुन्न स्हक्तैनौं।
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।