14 तर तेइ भलो भया कुज्याकन तिनुहरुले पत्तुरुस र युहन्नास्हात ढुकिरया देख्यार केइ भुन्न स्हक्यानुन्।
यइ कुडा स्हाँचो हो र कोइले पुनि हैन भुन्न स्हक्तैन। यइबिअ तुमिहरु चुप्प लाग्नु पड्छ, र केइ उत्ताउलो काम गन्नु हुदैन।
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
तेइबिअ तिनुहरुले पत्तुरुस र युहन्नाकन ठुलो सबाबाट बाइर निक्लुन्या आग्या दिइकन तिनुहरुले यइथो भुन्यार आपु आपु कुडा गर्या,
“अब यिँ दुइ मान्ठकन हामिले क्या गन्न्या? क्यानभुन्या यिनुहरुबाट एक अचुम्मको काम भयाछ भुन्न्या यरुसलेमका जुम्मै मान्ठहरुकन थाँ भैइस्हक्याछ, र हामि यइ हैन भुन्न स्हक्तैनौं।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।