13 पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
अनि इसुले पत्तुरुस र युहन्नाकन यइथो भुनि पठाया, “गइकन हाम्मा निम्ति मुक्तिको त्युबारको भोज तयार गर।”
तर तेइ भलो भया कुज्याकन तिनुहरुले पत्तुरुस र युहन्नास्हात ढुकिरया देख्यार केइ भुन्न स्हक्यानुन्।
तर पत्तुरुस र युहन्नाले तिनुहरुकन भुन्या, “परमेसोरले भुन्या कुडा मान्नु कि तुमिहरुले भुन्या कुडा मान्नु परमेसोरका अगाडि क्या ठिक हो? तुमिहरुले आपै बिचार गर।
हे प्रभु, अब तिनुहरुले दिया धुम्किमाथि ध्यान गर, र तुम्मा सेबककन पुरा हिक्मतले तुम्मो बचन बोल्ल्या सक्ति देउ,
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
तर बारनाबासले साउलकन ल्हि मुख्य चेलाहरुति गया। अनि साउलले बाटामै प्रभुकन देख्या, प्रभु तिनुस्हात बोल्या र तिनुले दमस्कसमै इसुका नाउँमै आँटगरि बोल्या स्हबै कुडा बारनाबासले चेलाहरुकन भुन्दिया।
अनि साउल तिनुहरुस्हातै बस्या र आँट गरि यरुसलेमभरि प्रभुको बार्यामै प्रचार गद्दै हँड्यो।