12 इसु बाएक अरु कोइमै मुक्ति नाइ, क्यानकि हामिले मुक्ति पाउन सोर्गमुनि मान्ठहरुमै अक्को कोइ नाउँ दियानाइ।”
अनि इसुको नाउँमै पछ्ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्हबै देसका मान्ठहरुकन प्रचार हुनुपड्छ।
“या, अब्राहामका स्हुन्तान र परमेसोरको भेइ मान्न्या अरु जातिहरु हो, यइ मुक्तिको रैबार हामि स्हबैका निम्ति परमेसोरले पठाया हुन्।
तेइबेला सुन्सारका मथ्थै देसबाट इसोरभक्त यहुदिहरु यरुसलेममै आइ बस्याछिया।