Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 4:11 - जुम्‍ली

11 धर्मसास्‍तरमै लेख्‍या यइ कुडा इसुकै बार्‍यामै लेख्‍याछ, “‘जो ढुङ्‍गाकन तुमि ओड्‌याहरुले बेकामको हो भुनि ठानेर फाल्‍या ढुङ्‍गा जैथो उनु नै हुन्। जो अइले जगको मुख्‍य ढुङ्‍गो भयो।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 4:11
20 Iomraidhean Croise  

इसुले भुन्‍या, “स्‍हाँच्‍चि नै, एलिया पैला आउँछुन्, र स्‍हबै कुडा मिलाउँछुन्। तर मान्‍ठको छोराले मथ्‍थै दुख स्‍हन्‍या र स्‍हबैबाट हेला हुन्‍याछ भुनि क्‍यान धर्मसास्‍तरमै लेख्या छ त?


परमेसोरका रैबार्‍याहरुमद्‌दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्‍ठ आउन्‍याछुन् भुनि रैबार दिन्‍याहरु स्‍हबैकन मार्‍या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्‍यौ। जोइले तिँ धार्मिक मान्‍ठको आउन्‍या रैबार अगाडि देखि नै स्‍हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्‍यानमारा भयाछौ।


Lean sinn:

Sanasan


Sanasan