1 पत्तुरुस र युहन्ना मान्ठहरुस्हात कुडाकानि गद्दैछिया, अनि पुजारिहरु, मुन्दिरका चौकिदार्याका कप्तान र सदुकिहरु ताँइ आया।
एक दिन इसुले मान्ठहरुकन परमेसोरको मुन्दिरमै अत्तोदिदै, र परमेसोरको राम्मो रैबार स्हुनाउदै छिया, तेइबेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,
तेइले मुख्य पुजारिहरु र मुन्दिरका चौकिदार्या हाकिमति गइ इसुकन कस्हरि पक्डन्या भुनि स्हल्ला गर्यो।
ठुला पुजारि हन्नास, कैयाफा, युहन्ना, अलेक्जेन्डर र ठुला पुजारिका झान पुनि ताँइ आया छिया।
ठुला पुजारिहरु र तिनुहरुका सदुकि स्हात्याहरुले मुख्य चेलाहरुकन जात्ति झोक मान्न लाग्या।
मुन्दिरका चौकिदार्याको कप्तान र मुख्य पुजारिहरुले यइ खबर स्हुन्यापछि, यिँ स्हबै क्या हुन्या हो भुनि तिनुहरु मुख्य चेलाहरुको बार्यामै अलमलमै पड्या।
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।
तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया।
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।