8 अनि कुज्या जुरुक्कै उठ्योर हड्न लाग्यो, हड्दै र उम्लुदै परमेसोरको गुनगान गद्दै तिनुहरु स्हात मुन्दिर भित्त पस्यो।
अनि स्हाँट्टै तेइ देख्न्या भयो, र परमेसोरको गुनगान गद्दै इसुको पछाडि लाग्यो। यइ देखिकन स्हबै मान्ठले परमेसोरको गुनगान गर्या।
तेइ दिन हाँस, र खुसिले नाच, क्यानभुन्या सोर्गमा तुमिहरुको इनाम ठुल्लै हुन्याछ। क्यानभुन्या तिनुहरुका पुर्खाहरुले परमेसोरको रैबार ल्याउन्याकन तेइथै गर्या छिया।
पावलले ठुलो डाको गाडि भुन्या, “उठ् र उभिउ।” अनि तेइ स्हुन्ना बित्तिकै जुरुक्कै उठ्यो र हँड्न लाग्यो।
तेइ नराम्मो आत्मा लाग्या मान्ठ तिनुहरुति उम्लिनै आयो, र पस्हि लागेर तिनुहरु स्हबैकन लछारपछार गरि चोटै चोट पाड्यो र तिनुहरु घाइत्या भैइ नागै घरबाट भाग्या।
तब पत्तुरुसले कुज्याको दाइन्या हात स्हुमात्या र तेइकन उठाया, र तुरुन्तै तेइखा खुट्टाहरु र घुँडा मुडामै तागत आयो।