7 तब पत्तुरुसले कुज्याको दाइन्या हात स्हुमात्या र तेइकन उठाया, र तुरुन्तै तेइखा खुट्टाहरु र घुँडा मुडामै तागत आयो।
इसु हुँइति आइकन स्हैनिको हात स्हुमाति उठाया, र तेइकन जराले छोड्यो। अनि तेइले उनुहरुको सेबा गरि।
अनि इसुले छोट्टिको हात स्हमात्यार भुन्या, “तालिता कुमि” यइको अथ्थ हो, “याइ, छोट्टि मु भुन्दछु, तुमि उठ।”
तर इसुले तेइको हात स्हमात्यार उठाया, अनि तेइ जुरुक्कै उठ्यो।
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
अनि पत्तुरुसले भुन्या, “मु स्हात सुन चाँदि नाइ। तर ज्या मु स्हात छ, तेइ तोकन दिन्छु। नासरतका इसु ख्रिस्टको नाउँमै उठ र हँड्!”
अनि कुज्या जुरुक्कै उठ्योर हड्न लाग्यो, हड्दै र उम्लुदै परमेसोरको गुनगान गद्दै तिनुहरु स्हात मुन्दिर भित्त पस्यो।
“अब यिँ दुइ मान्ठकन हामिले क्या गन्न्या? क्यानभुन्या यिनुहरुबाट एक अचुम्मको काम भयाछ भुन्न्या यरुसलेमका जुम्मै मान्ठहरुकन थाँ भैइस्हक्याछ, र हामि यइ हैन भुन्न स्हक्तैनौं।
आज हामिले एकजुना कुज्याकन निको गर्या बार्यामै तेइ क्यागरि भलो भयो भुनि स्होद्छौ भुन्या,
पत्तुरुसले तेइको हात स्हुमाति जुरुक्कै उठाया, अनि प्रभुकन बिसास गन्न्या र बिदुवाहरुकन डाकेर बाँच्याइ तबिताकन जुम्मा लाया।