4 अनि युहन्ना र पत्तुरुसले कुज्याकन राम्मोगरि हेरिकन भुन्या, “हामितिर हेर्!”
तेइपछि इसुले किताब बुन्द गरि एक जुन मान्ठकन फित्ता दियार बस्या। सबाघरमै भया स्हबै मक्ख परि तिनुकन हेर्याहेरै गर्या।
तिनुले भेइ मानि सोर्गका रैबार्याकन हेर्या हेर्याइ गरि भुन्या, “प्रभु मु नेइ छु।” अनि सोर्गका रैबार्याले भुन्या, “तुम्मो प्रार्थना र तुमिले नागाहरुकन गर्या काम परमेसोरले देख्याछुन्।
मोइले राम्मोगरि हेद्दा ताँइ धत्तिका स्हबै किसिमका चार खुट्ट्या जन्तुहरु, बुन पसुहरु, रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु देख्याँ।
एक दिन पत्तुरुस र युहन्ना दिउँस तिन बज्या प्रार्थना गन्न्या सुमयमै मुन्दिरतिर जानैछिया।
तेइ कुज्या मान्ठ पत्तुरुस र युहन्ना स्हात स्हातै हँड्या देखेर स्हबै मान्ठहरुले जात्ति अचुम्म मान्दै सोलोमन नाउँको दलानमै स्हबै जुना तिनुहरुति दगुरिकन आया।
तिँ मान्ठहरुकन देखि पत्तुरुसले भुन्या, “ए इस्राएलका मान्ठौ, यइ कुडामै तुमिहरु क्यान अचुम्म मान्नाछौ? क्या यइ कुज्याकन हाम्मो आम्नै सक्ति या भक्तिबाट हँड्न्या गर्या हौँ भुनि तुमिहरु स्हुइताछौ?
तब पत्तुरुस र युहन्नाकन मुन्दिर भित्त पैन लाग्या देखिकन तेइले भिक पाउछुकि भुनि माग्यो।
यइ स्हुनेर कुज्याले तिनुहरुबाट केइ पाउन्छुकि भुनि तिनुहरुकन हेर्याहेर्याइ गर्यो।