24 समुएलदेखि ल्हियर पछाडिका स्हबै परमेसोरका रैबार्याहरु जतिले बोल्याछुन्, तिँ स्हबैले यिँ दिनहरुको बार्यामै भुन्या छिया।
तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।
तेइबेलास्हम्म चार सय पचास बर्स्ह जति भैस्हक्या छियो। “तेइपछि परमेसोरले हाम्मा मान्ठहरुकन परमेसोरका रैबार्या समुएलको पालास्हम्म सासन गन्न्या न्यादिसहरु दिया।
पावलले ताँइका मान्ठहरुकन यइथोगरि बुजाइदिया, “मुक्ति दिन्या राजा ख्रिस्टले दुख पाइ मन्नु पड्यो र मर्याबाट ज्युँदिनु पड्यो, अनि मोइले प्रचार गर्या इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन्” भुनि धर्मसास्त्रबाट प्रमाण दिया।
तिनुहरुले भुन्या छिया कि ख्रिस्टले दुख पाउनुपड्छ, र मर्याबाट ज्युँदो भैइ उठ्न्यामै पैलो हुन्याछुन् र इसुले आम्नो उज्यालो आम्ना जाति र परमेसोरकन नमान्या जातिका म्हाँजौनो देखाउन्या छुन्।”
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।