21 परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।
ज्यागरि प्रभु परमेसोरले पैलैदेखि आम्ना पबित्त रैबार्याहरुका मुखबाट बोल्या,
तिनुहरुले भुन्या, “गालिलका मान्ठौ, तुमिहरु क्यान सरगतिर हेद्दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्हिइया, अइले ज्यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्यौं, तेइथैगरि इसु फेरि आउन्याछुन्।”
स्हबै परमेसोरका रैबार्याले उनुको बार्यामै यइथो भुन्या छुन्, इसुकन बिसास गन्न्या स्हबैले इसुको नाउँमै पाप माप पाउन्याछुन्।”
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
अनि परमेसोरले तुमिहरुका निम्ति अगाडिबाटै छान्या मुक्तिदिन्या ख्रिस्टकन फेरि पठाइ दिन्याछुन्। तियैँ इसु हुन्।